दिल्ली । सरकारले कृषिसम्बन्धी विवादास्पद कानूनलाई फिर्ता लिन सहमती जनाएपछि भारतीय किसानले एकवर्ष लामो आन्दोलनलाई स्थगित गरेका छन् । संयुक्त किसान मोर्चाले पत्रकार सम्मेलन गरेर सन् २०२० को नोभेम्बर २६ देखि जारी देशव्यापी आन्दोलन स्थगित गरिएको घोषणा गरेको जनाएका हुन् । मोर्चाले दिएको जानकारीअनुसार आन्दोलनका लागि दिल्लीमा रहेका किसान शनिबारदेखि घर फर्कने भएका छन् । सरकारले […]