किकस्टार्टको जितमा सरु र रेनुकाको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा जित हासिल गरेको छ । किकस्टार्टले आइतबार बिहान भएको खेलमा सेल्टिक क्विन्स एफसीलाई ५–० ले हराएको छ । टोलीका जितमा सरु र रेनुका दुवैले गोल गरेका थिए । सरुले यसअघिका खेलमा गोल […] The post किकस्टार्टको जितमा सरु र रेनुकाको गोल first appeared on Hamro Khelkud.