पक्राउ परेका सबै नगद धरौटीमा रिहा

लमजुङ । जिल्ला सदरमुका केन्द्रीय कार्यालय रहेको कालिका सहकारीमा ठगी अभियोगमा पक्राउ परेका सातै जना सञ्चालक धरौटीमा रिहा भएका छन् । कालिका सहकारी ठगी प्रकरण लमजुङ जिल्ला अदालतले मुद्दा छुनछेक बहसपछि गरेको आदेशबाट सेराचोकस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) अध्यक्ष शिवराम सिलवालसहित सातै जना नगद धरौटी राखेर तारेखमा रिहा भएका हुन् । […] The post पक्राउ परेका सबै नगद धरौटीमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काँग्रेस दोलखाका सभापति लामा ७ हजार धरौटीमा रिहा

नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरु धरौटी तिरेर छुटेका छन् । कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरु जुवा खेलेका थिए । जुवा खालबाट ६ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाए