ठूला आयोजनाका बाधक : विश्वासको संकट र कार्यपद्धति

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउने गरी ०६५ मा नेपाल सरकार र भारतीय कम्पनी जिएमआरबीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भयो । त्यसपछि ०७१ असोजमा परियोजना विकास सम्झौता (पिडिए) पनि भयो ।...