रक्सीको ह्याङओभर मस्तिष्कमा दुई दिनसम्म रहन्छ : प्रा.डा. राजीव झा

रक्सी पिएपछि के हुन्छ ? भुक्तभोगीहरुसँग यसको नमिठो अनुभव हुनसक्छ । रक्सी पिउँदाको सुरुवाती क्षणहरुमा स्नायु प्रणालीमा प्रभाव पर्छ । यसले गर्दा केही आनन्द र उत्तेजना महसुष हुन्छ । तर, जब रक्सीको मात्रा बढ्दै जान्छ, यसले सम्पूर्ण शरीरलाई आफ्नो वशमा पार्छ । र, त्यो स्थिती त्यसबेलासम्म रहन्छ, जब एक रात सुतेर उठ्नुहुन्छ । नियन्त्रित मात्रामा […]