नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै

नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा जानकारी दिए ।उपमहानगरपालिकाले रु १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्प्लेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा रु चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए । चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी