काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् ।खिचापोखरी न्यूरोड व्यापार संघको ७औं महाधिवेशन तथा १३औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वले विभिन्न बहानामा धरहरा निर्माणमा अवरोध पु-याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताएका छन् । धरहरा निर्माण […]