निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले सोमबार चार प्रकारका अाठवटा मतपत्र सार्वजनिक गरेको हो। आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा…