ओखलढुंगा । ओखलढुंगाका मुख्य अन्न उब्जनी हुने टार तथा बेंसीमा बस्ती विस्तार हुने क्रम बढेको छ । खेतीयोग्य जमिनमा बस्ती बढ्न थालेपछि अन्न उब्जनी घट्न थालेको छ । जरायोटार, रामपुरटार, विगुटार, रुम्जाटार, गाम्नाङटार, कुइभीरटार, शेर्नाबेसी लगायतका ठाउँमा मानव बस्ती बढ्न थालेको हो । २०५० सालको भीषण वर्षाका कारण ठाउँठाउँमा पहिरो झरेर जनधनको क्षति भएपछि भिरालो […]