कर्णालीमा पहिलो पटक गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल

सुर्खेत । कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक टेबुल भएको छ । प्रदेशको जारी अधिवेशनमा जुम्लाका सांसद नरेश भण्डारीले गैरसरकारी विधेयक टेबुल गराएका हुन् । पूर्वमन्त्री समेत रहेका भण्डारीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ टेबुल गर्दै आफ्नै मौलिक भाषा, सभ्यताको जगर्ना गर्न यो कानून अपरिहार्य भएको बताए । विधेयक टेबुल गर्दै उनले विदेशी […]

सम्बन्धित सामग्री

कर्णालीमा आविष्कार केन्द्रसम्बन्धी गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेशसभा सांसद नरेश भण्डारीले कर्णाली नव–प्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक २०७८ दर्ता गराएका छन् ।सांसद् भण्डारीले प्रदेशसभा सचिवालयमा बुधबार उक्त विधेयक पेश गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा अन्वेषण तथा आविष्कार गर्न प्रोत्साहन गर्न विधेयक निर्माण गरेको सांसद् भण्डारीले बताए । अन्वेषण आविष्कारको क्षेत्रमा लाग्नेहरूको प्रोत्साहन गर्न तथा आविष्काहरूलाई कर्णालीको विकासमा जोड्नका लागि […]

कर्णालीमा ‘अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ दर्ता

सुर्खेत - कर्णाली प्रदेशसभा ‘सचिवालयमा कर्णाली नवप्रवत्र्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ‘कर्णाली नवप्रवत्र्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ बुधबार दर्ता गरिएको हो । कर्णाली प्र…