पाँचवटा प्रदेशको जनगणना तथ्यांक प्रविष्टि सकियो : पुससम्म अन्तिम नतिजा आउने जनसंख्या घटबढ हुने
केन्द्रीय तथ्यांक विभागले हालसम्म पाँचवटा प्रदेशको जनगणनाको प्रश्नावलीपत्र ‘प्रणालीमा प्रविष्टि’ गरेको छ । जनगणना सकिएको नौ महिनापछि पाँचवटा प्रदेशको विवरण प्रविष्टि सकिए पनि प्रदेश १ र मधेस प्रदेशको तथ्यांक प्रविष्टि गर्न...