ओली भन्छन् - गर न त छानबिन, अनि जाऊ आफैँ जेल [भिडियो]

आफ्ना नाम जोडिएका सबै भ्रष्टाचार काण्डमा छानबिन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चुनौती दिएका छन् ।