काठमाडौं। पछिल्लोपटक कोरोना बीमाको दाबी भुक्तानी वितरणमा पनि नाम छुटेकाहरुले पाउँछन्/पाउँदैनन् भन्ने अनिश्चित भएको छ। दायित्व बेहोर्नुपर्ने कम्पनीको बोली फेरिएपछि दाबी भुक्तानी वितरण टुंगो नलागेको हो। नेपाल बीमा प्राधिकरणले पछिल्लोपटक कोरोनाको थप दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनी (री-इन्स्योरेन्स)लाई पुन: पत्र पठाएको छ। लामो समयदेखि बाँकी रहेको कोरोनाको दाबी भुक्तानी सरकार, प्राधिकरण निर्जीवन बीमा कम्पनी […]