लण्डन म्याराथन अक्टोबरमा

काठमाडौँ– बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ । आयोजक लण्डन म्याराथनले सन् २०२२ को प्रतियोगिता अक्टोबरमै हुने जनाएको स्काई स्पोर्ट्सले जनाएको छ । सन् २०२१ को लण्डन म्याराथन पनि अक्टोबरमै भएको थियो । त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए । सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने […]

सम्बन्धित सामग्री

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट - Nepal Japan

विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनु

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो ।

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्ड मा पूरा गरेर ४५ वर्ष उमेर समूहमा साे स्थान हासिल गर्नुभएकाे हाे ।