मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न सिफारिस

काठमाडौं- निर्वाचन आयोगले २८ वैशाखदेखि ३० वैशाखसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । मतादन केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले...