कोशी प्रदेशमा पाँच वर्षमा साढे तीन हजार किमी सडक निर्माण

मोरङ – कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे […]

सम्बन्धित सामग्री

६ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

मोरङ- कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल ...

६ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

मोरङ- कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल ...

कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।

कोशी प्रदेशमा सडक निर्माण सुस्त

कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागेका सडक अझै निर्माण हुन सकेका छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने १९ किमी लम्बाइको सडक धूमधामका साथ शिलान्यास गर्नुभयो ।

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा

कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा

धरान । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् । धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र […]

षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो निर्मार्णको काम तीव्र

भोजपुर– भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख लागतमा सडक निर्माण थालिएको हो ।  पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो । सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत […]

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

काठमाडौं : नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ। बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो।बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्द

प्रदेश १ : सरकारले गर्यो २ कार्यालय खारेज र ८ वटाको समायोजन

विराटनगर : प्रदेश १ सरकारले आफू मातहतका ८ वटा कार्यालय समायोजन गरेको छ भने २ वटा कार्यालय खारेज गरेको छ।सरकारले खारेज गरेका कार्यालयमा सुनसरीको कोशी गाउँपालिकास्थित कोशी रिफ्रेसमेन्ट सेन्टर र प्रादेशिक विशेष सडक निर्माण आयोजना छन्।रिफ्रेसमेन्ट सेन्टर हेर्ने जिम्मा यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले पाएको छ। प्रादेशिक विशेष सडक निर्माणको काम अब सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गर्ने भएको हो।प्रदेश सरकारले यसअघिको यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्र