श्रम स्वीकृति हेटौंडाबाटै गर्ने व्यवस्था मिलाउँछु : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्दैै उनले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभिन्न कार्यक्रमका विषयमा देखिएका समस्या समाधानका लागि आफू लागिपर्ने बताए ।‘अब वैदेशिक रोजगारीमा जानेहरुका लागि देशका अरु ठाउँबाट जसरी श्रम स्वीकृति लिने काम हेटौंडाकै कार्यालयबाट

सम्बन्धित सामग्री