कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याउने जानकारी पाएका दलितका लागि दलित आन्दोलनका सदस्यहरु एक सातादेखि हिंसात्मक आन्दोलनको तयारीमा थिए। त्यसको जानकारी सुरक्षा संयन्त्रलाई पहिल्यै थियो। तर, सुरक्षा जोखिमको ख्याल नगर्दा शुक्रबार कर्णाली प्रदेशसभा रणमै...