रोमन अधिकारी, तनहुँ ।
तनहुँ – भन्छन् नि – जहाँ इच्छा त्यहाँ उपाय । यो भनाइलाई सार्थक तुल्याउनुभएको छ भानु–७ तनहुँकी २५ वर्षीयकी अनिता श्रेष्ठले ।
कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म अनिता बोर्डिङ स्कुलकी शिक्षिका हुनुहुन्थ्यो । तर कोरोना महामारीले स्कुलहरू बन्द हुँदा आम्दानीको बाटो पनि बन्द भयो...