एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु, सुत्केरीसहित ३ जना घाइते

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहमा भएको एम्बुलेन्स दुर्घटनामा तीन दिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा तीन महिला घाइते भएका छन् । दुर्घटनामा परी बेल्डाँडी गाउँपालिका–४ बैवाहकी २४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । दुर्घटनामा घटनामा मृतक शिशुका आमा अनिता, २० वर्षीया लक्ष्मी खत्री र […]