नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उपभोक्ता (उद्योग) हरूलाई यही ८ कात्तिकभित्र विद्युत् महशुल बुझाउन भन्दै सूचना प्रकाशित गरेको छ । प्राधिकरणले आज उक्त सूचना प्रकाशित गरेको हो ।प्रधिकरणले विभिन्न ४९ वटा उद्योगको नाममा प्राधिकरणलाई तिर्न बाँकी रकमसहित सूचना प्रकाशित गरेको हो । 'डेडिकेटेड फिडर तथा...