भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा अचानक रमाइलो ट्विस्ट आएको छ ।
समाजवादी पार्टी छोडेर अखिलेश यादव परिवारकी अपर्णा यादव भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन् । अखिलेशलाई पत्रकार सम्मेलनमा अपर्णाको बारेमा सोध्दा केही भन्न सकेनन्, शुभकामना मात्र भने ।
यसको कथा शुरू हुन्छ १९९० को दशकको आरम्भमा । त्यतिखेर कांग्रेस पार्टी छिन्नभिन्न हुन थालेको थियो र समाजवादी पाटी बन्न लाग्दै थियो । पार्टीका नेता मुलायम सिंह यादव निकै सुन्दर थिए ।
नर्सिङको ट्रेनिङ गरिरहेकी साधना गुप्ता राजनीतिक कार्यक्र...