खानेपानीको समस्या हट्ने

काठमाडौँ, २८ फागुन । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौँडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गरेको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौँडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौँडाको रू दुई करोड ४० लाख सयुक्त लगानीमा निर्माण भएको सो ट्याङ्कीको खानेपानी भण्डारण क्षमता तीन लाख लिटर छ । […]

सम्बन्धित सामग्री

पाटन बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने

बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हटने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हटने भएको हो।