थप १,३८६ जनामा काेराेना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।