रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

एजेन्सी । रुसको मानवरहित लुना–२५ अन्तरिक्ष मिसन असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा अघि नै यान नियन्त्रण बाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यो लगभग ५० वर्ष पछि रूसको पहिलो चन्द्र मिशन थियो । रुसको अन्तरिक्ष निगम रोसकोसमोसले शनिबार बिहानबाट नैं लुना–२५ यानसँग सम्पर्क टुटेको र केही समयपछि चन्द्रमाको सतहमा […]