साओमीले विश्वमै पहिलो पटक स्नापड्रागन ८ जेन वान चिप भएको साओमी १२ सिरिज सार्वजनिक गरेको छ । यो सिरिज अहिलेका लागि चीनमा मात्रै उपलब्ध रहेको छ ।
यो साओमी १२ र साओमी १२ प्रो गररेर दुई आकारमा आउने गर्दछ । दुवै मोडेलमा एलपीडिडिआर फाइभ र्याम प्रयोग गरिएको छ ।
साओमी १२ स्मार्टफोनमा ४५०० एमएएच ब्याट्री रहेको छ । त्यस्तै साओमी १२ प्रोमा भने कम्पनीको अनुसार पहिलो सिंगल सेल १२०...