रास्वपा सांसद स्वर्णिम वाग्लेद्वारा श्रीलंकाली राष्ट्रपतिसँग भेट

काठमाडौं । श्रीलंकाको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् । श्रीलंकाको अर्थतन्त्र र समाधानोन्मुख संकट, लुम्बिनीले गाँसेको नेपाल-श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा. वाग्लेले बताए । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको […]

सम्बन्धित सामग्री