लुम्बिनी विकास बैंकले काभ्रेको धुलिखेलस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.(धुलिखेल जिपलाइन) सँग आफ्ना ग्राहकलाई छुट दिनबारे सम्झौता गरेको छ ।सम्झौता अनुसार बैंकका आफ्ना ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न सेवा लिएवापत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्ने छ ।सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड […]