सिसिपिआईटी सँगको सम्झौता: ‘लगानी र व्यापारमा सहकार्य’

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआईटी) सँगको सम्झौता दुई देशबीच लगानी तथा द्विपक्षीय व्यापारमा सहकार्य गर्नको लागि भएको बताएका छन् । परिसंघका अध्यक्ष अग्रवालले परिसंघ र (सिसिपिआईटी) सँगको सम्झौताले नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने […]