पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दर्ता, १४ वर्ष जेल सजायकाे माग

बलात्कार आरोपमा पक्राउ परेको अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार बलात्कार मुद्दा दर्ता भएको छ

सम्बन्धित सामग्री

१४ वर्ष कैद सजाय माग गर्दै पल शाह बिरूद्ध मुद्दा

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले […] The post १४ वर्ष कैद सजाय माग गर्दै पल शाह बिरूद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.