रुघाखोकी लागेमा...

मरिच : अहिले रुखाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ ।  बेसार : यसलाई कोभिडकालमा पनि...