कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ता आगमनको नारा ब्यापक भइरहँदा उनले भने १३ औं महाधिवेशन पछि १४ सम्म आइपुग्दा धेरै दल फुटेको तर कांग्रेसलाई देउवाले जोगाएको भन्दै १५ औं महाधिवेशन पनि देउवाकै नेतृत्वमा र एकताबद्ध कांग्रेसकै रुपमा हुने दाबी गरे ।