काठमाडौं– सरकारले चिकित्साशास्त्र तर्फ सबै विश्वविद्यालय तथा प्रतिष्ठानका एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा एउटै बनाउन एकिकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम)को तयारी अगाडि बढाएको भए पनि यो वर्ष नहुने भएको छ।
चिकित्सा शिक्षा अध्यादेश अनुसार गठन भएको आयोग र त्यस अनुसार बनाइएका समिति खारेज भएपछि यो वर्षको तयारी...