हस्तकला महासंघ र थाइ राजदूतबीच भेटवार्ता

नेपाल हस्तकला महासंघले नेपालका लाथि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग भेटवार्ता गरेको छ । महासंघले नेपाल र थाइल्याण्डबीच विभिन्न हस्तकला सम्बन्धी कला शील्प तथा प्रविधि आदानप्रदान गर्ने विषयमा छलफल गरेको हो ।बैंककमा वर्षेनि आयोजना हुने जेम एण्ड ज्वेलरी जस्ता हस्तकला व्यापार मेलामा नेपाल हस्तकला महासंघका हस्तकला उद्यमी व्यवसायीहरुलाई सहभागिता गराउन अनुरोध गर्दै महासंघले यसबाट हस्तकला व्यवसायी […]