नर्डिक देशहरुमा विस्तार हुँदै जेनिस सोलुसन

बेलायतमा मुख्य कार्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।