मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।...