विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत पास - Naya Patrika
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर पास भएका छन् । काउन्सिलले २६ फागुन (शनिबार)मा लिएको परीक्षामा ४६ प्रतिशत डाक्टर फेल हुँदा विशेषज्ञताको लाइसेन्स लिनबाट वञ्चित...पूरा पढ्नुहोस् »