निर्माण व्यवसायीको भुक्तानी र ट्रंकलाइन विवाद सुल्झाउन प्रधानमन्त्रीलाई महासंघको आग्रह

२ साउन, काठमाडौं । उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर डेडिकेटेड फिडर तथा ट्रक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन् । लामो समयदेखि यो विवाद रहिरहँदा निजी क्षेत्रको मनोबल बढ्न नसकेको भन्दै महासंघले …

सम्बन्धित सामग्री

बुटवल-भैरहवा कोरिडोरका उद्योगमा फेरि ट्रंकलाइन विवाद

१९ असार, बुटवल । बुटवल-भैरहवा कोरिडोरका उद्योग र विद्युत् प्राधिकरणबीच फेरि ट्रंकलाइन विद्युत महशुलको विवाद बल्झिएको छ । प्राधिकरणले हालै बुटवलको योगीकुटीदेखि भैरहवासम्म २३ वटा ठूला उद्योगहरुलाई २०७२ र २०७५ सालदेखिको ‘छुट बिल’को भुक्तानी असार मसान्तभित्र गर्न ताकेता गरेपछि उद्योगीहरुले आफूहरुले ट्रंक लाइन प्रयोगै नगरेकाले महशुल तिर्न नसक्ने बताएका छन् । ट्रंक लाइन महशुल सामान्य […]