काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्कटमा फस्दै गएको बताएका छन्। सरकारले तत्काल सङ्कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए। सङ्घीय संसद्मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारसँग सङ्कटमा फसेको अर्थतन्त्रलाई उकास्नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताए। ‘मुख्य कुरा भनेको अर्थतन्त्रको […]