काठमाडौं । मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सनिबार भएको दोस्रो खेलमा मनाङका लगि दयानन्द इलानजिबा र थ्री स्टारका रितिक कुमार खड्काले गोल गरे । त्यसअघि, मनाङले खेलको दोस्रो मिनेटमै अग्रता लिने अवसर गुमाएको थियो । कप्तान अन्जन विष्टले हानेको […]