मधेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालमा छड्के, विरामी निजीमा लैजाने दुई दलाल पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के गर्दा दुई दलाल पक्राउ परेका छन् । मन्त्री सिंह पुगेकै बेला विरामीलाई दुई व्यक्तिले निजी अस्पताल लग्दै थिए । उनी दुबै जनालाई प्रहरीले मन्त्री सिंहको निर्देशनमा पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । प्रादेशिक अस्पताल पुगेका […]