मोदीको पत्र लिएर जयशंकर शेख हसिनालाई भेट्न बङ्गलादेश जाने

एजेन्सी, १३ वैशाख । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार बङ्गलादेश भ्रमणमा जाने भएका छन् । उनी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई भारत भ्रमणको निम्तो दिन जान लागेको विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले जानकारी दिएका छन् । सोमाबर दिल्लीस्थित बङ्गलादेशको राजदूतावासमा आयोजित भारत बङ्गलादेश मैत्री दिवसमा पत्रकारको प्रश्नमा श्रृंगलाले जयशंकरको भ्रमणको उद्देश्यबारे जानकारी गराएका हुन् । बिहिबार […]

सम्बन्धित सामग्री

रोहिङ्ग्या स्वदेश फिर्ता वार्ताका लागि म्यान्माको टोली बङ्गलादेशमा

लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् ।

रोहिङ्ग्या स्वदेश फिर्ता वार्ताका लागि म्यान्माको टोली बङ्गलादेशमा

टेकनाफ,(बङ्गलादेश) १४ कात्तिक । लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो । यीमध्ये अधिकांश सन् २०१७ मा म्यान्माको सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् । अहिले संयुक्त राष्ट्रसङ्घले उक्त नरसंहारको अनुसन्धान गरिरहेको छ । राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक […]