बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ।...

सम्बन्धित सामग्री

कांग्रेस राजनीतिले मृत्युशय्यामा विपी प्रतिष्ठान

कोसी प्रदेशका मात्र नभएर मधेस प्रदेशका केही जिल्लाका बिरामीको समेत ‘रेफरल सेन्टर’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सातायता अस्तव्यस्त छ।...

बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ।...

सैनिक ब्यारेकको बङ्करदेखि थापाको मुख्यमन्त्रीसम्मको यात्रा

विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए।...

बिपी कांग्रेसका उम्मेदवार तितुङको समर्थन बानियाँलाई

प्रदेशसभा तर्फका मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बिपी कांग्रेसका उम्मेदवार बनेका तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् । तितुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै बिपी कांग्रेस समेत परित्याग गरी कांग्रेसमा आबद्ध भएका छन् ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए ।&

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त

काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएको पुष्टि गरे । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सङ्ग्रौलालाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा […]

कर्ण मल्ल बने कांग्रेस (बिपी) को वरिष्ठ उपसभापति

काठमाडौं, ११ साउन । नेपाली काँग्रेसबाट निश्काषित नेता कर्णबहादुर मल्ला नेपाली कांग्रेस (बीपी) को वरिष्ठ उपसभापतिमा नियुक्त भएका छन् । मल्ललाई आज कांग्रेस (बिपी) मा उक्त पदमा नियुक्त गरिएको हो । काँग्रेस डडेलधुराका पूर्वसभापति समेत रहेका मल्लको पछिललो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग विवाद चर्किएको छ । हिजो प्राइम टिभीबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ […]

बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको खिलाफमा छन् : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरुले गठबन्धनमा बखेडा खडा गरिहेको बताएका छन् ।काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलाफमा उभिएको बताए । उनले भने, ‘हिजो बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु आज गठबन्धनको खिलाफमा छन् । हामीलाई थाहा छैन ।’कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले काँग्रेसका समर्थक भएर आएको समेत उनले बताए ।

बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही सिफारिस, छिट्टै सिनेट बैठक बस्ने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।

बिपी प्रतिष्ठानका रजिष्ट्रार डा रेग्मीको राजीनामा स्वीकृत

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले रेग्मीले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्।

विपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक समेत हुनुभएको बताएका छन् । उनन्चालीसौं बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि