सरकारले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।सरकारले वैदेशिक लगानीकर्ताहरूले लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अ