काठमाडौँ, २१ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आजबाट सुरु भएको भएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं सत्र भर्चुअल माध्यमबाट आयोजना गरिएको हो । अध्यक्षताको जिम्मेबारी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वहन गरेको छ। आज दक्षिण पूर्वी एसियाका ११ वटा […]