सर्वोच्चमा सकियो फुलकोर्ट , १५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठक सकिएको छ । बैठकले आगामी १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको बैठकमा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रत्यक्ष सहभागी थिएनन् । अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो । त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना […]

सम्बन्धित सामग्री

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वोच्च फुलकोर्टको निर्णय

काठमाडौं । सर्वाेच्च अदालतले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णयको यही १५ मंसिरबाट लागू गर्ने भएको छ । सर्वोच्च फुलकोर्टको विहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि विहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी निर्णय भएको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा कार्यान्वयन गर्ने र भोलि फुलकोर्ट बस्ने असन्तुष्ट न्यायाधीशहरूबीच सहमति भएको छ। माओवादीले जनयुद्धका नाममा युवाहरूलाई ठगेको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। निर्वाचनपछि एमाले चोइटिएर जाने माधवकुमार नेपालले दाबी गरेका छन्। इन्धनको मूल्यवृद्धि फिर्ता गर्न ६ विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। नेप्से परिसूचक १.८२ अंकले बढेको छ।