असुरक्षित बजारको मारमा पर्दैछन् इलामका दूध व्यवसायी

इलाम । इलामको सूर्योदय नगरपालिका ११ को ज्योती पुञ्ज गाईफार्म सञ्चालक गोपाल भट्टराईसँग कोरोनाको पहिलो लहरमा महिना दिनसम्म दैनिक  ४५ लिटर दुग्ध नस्ट गरेको सम्झना आलै छ । उनी भन्छन्, “सरकार जिम्मेवार नभएसम्म जोखिम मोलेर केही गर्न नसकिने रहेछ ।” इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि  ७८ हजार...