चार सय ८० मेगावाटको फुकोट–कर्णाली र १९०२ मेगावाटको मुगु–कर्णाली बनाउन पनि एनएचपिसी इच्छुक

हालै सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना बनाउन लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी एनएचपिसी नेपालका थप दुई ठूला जलविद्युत् आयोजना...