नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

त्रिशूली । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा बगर बनेको […]

सम्बन्धित सामग्री

बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत

गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ ।

बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि