काठमाडौं– न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे टिप्पणी गरेका बेलायतका लागि उच्चायुक्त फिल गफलाई बर्खास्त गरेको छ । लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै गफले रुस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको दृष्टिकोण १९३८ को म्युनिख सम्झौता जस्तै रहेको बताएका थिए । म्युनिख सम्झौताले हिटलरलाई चेकोस्लोभाकिया कब्जा गर्न अनुमति दिएको थियो । गफले ट्रम्पले फेरि उही गल्ती गर्न लागेको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालयलाई खारेज गर्ने तयारी गरेका छन । संभवत ट्रम्पले यसैसाता यो निर्णय लिन सक्ने संभावना देखिएको छ । ट्रम्पले संघीय सरकारको आकारलाई ठूलो मात्रामा घटाउने गरी बनाएको योजना अनुसार नै यो कदम चाल्न खोजेको देखिएको छ । अधिकारीहरूले तयार गरेको कार्यकारी आदेशमा शिक्षा मन्त्री लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्रालयको निर्माण प्रक्रिया […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी र डा प्रमोद यादवको नाम सिफारिस गरिएको छ।